FAQs Complain Problems

ताजा समाचार

हातेमालो चोकको रमणीय दृश्य

Read More

पैयूँ गाउँपालिकाको नवनिर्मित भवन

Read More

संक्षिप्त परिचय

पैयूँ  गाउँपालिकाको आधिकारीक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत छ। 

नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु मध्ये गण्डकी प्रदेश अन्तर्गतको एउटा जिल्ला पर्वत हो । कालञ्जर हम्पाल पर्वत, डहरेको लेक, पैयुँ, पञ्चासे, सेतीवेणी, महाशिला, मोदीवेणी, विश्वकै ठूलो मानिएको शालग्राम, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, सहस्रधारा, शालग्रामयुक्त कालीगण्डकी नदी, विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा प्रसिद्ध प्राचीन कोटहरु जस्ता प्राकृतिक र धार्मिक स्थलहरु रहेको यो जिल्ला पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको जिल्लाका रुपमा चिनिन्छ । यो जिल्ला पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महत्वपूर्ण र सुन्दर जिल्ला हो (जि.वि.स. पर्वत, २०७०ः ४) ।

Pages

पैयूँ गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन समारोह !

जन प्रतिनिधि

अध्यक्ष
9856021581
उपाध्यक्ष
9846083786

कर्मचारी

गुनासो सुन्ने अधिकारी

सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- • सामाजिक विकास शाखा • प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- रु.२०००|-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन / बुझ्नुपर्ने रिपोर्ट भएपछि ३ – ५ दिन
जिम्मेवार अधिकारीः- • प्रशासन शाखा • प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- रु.२००Ӏ-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- योजना तथा कार्यक्रम
सेवा समयः- गाउँकार्यपालिकाको निर्णय भएपछि
जिम्मेवार अधिकारीः- • प्रसाशन शाखा • प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- रु.३०००Ӏ-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः-
सेवा समयः- गाउँकार्यपालिकाको निर्णय आदेश भएपछि तुरुन्तै
जिम्मेवार अधिकारीः- • आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँकार्यपालिकाको निर्णय आदेश भएपछि तुरुन्तै
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- योजना तथा कार्यक्रम
सेवा समयः- प्रक्रिया पुगेको सोही दिनमा
जिम्मेवार अधिकारीः- • प्रमुख प्रशासकीय अधिकृत • लेखा शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- योजना तथा कार्यक्रम
सेवा समयः- प्रक्रिया पुगेको सोही दिनमा
जिम्मेवार अधिकारीः- • प्राविधिक शाखा • योजना शाखा • आर्थिक प्रशासन शाखा • प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- योजना तथा कार्यक्रम
सेवा समयः- प्रक्रिया पुगेको सोही दिनमा
जिम्मेवार अधिकारीः- • प्राविधिक शाखा • योजना शाखा • आर्थिक प्रशासन शाखा • प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

Pages

जानकारी