ताजा समाचार
सेवाहरु


- व्यक्तिगत निवेदन
- नाम फरक परेका कागजातहरुको सक्कल सहित २/२ प्रति प्रतिलिपी
- नाम फरक परेको व्यक्तिको २ प्रति फोटो ।


- व्यक्तिगत निवेदन
- आवश्यक खण्डमा मुत्यु दर्ताको प्रमाण पत्र
- वडा मुचुल्का, लालपुर्जा
- मालपोत असुली रसिद
- नागरिकता प्रमाण पत्र तथा माग अनुसारका अन्य पुष्टयाई कागजातहरु ।


- व्यक्तिगत निवेदन
- तोकिएको लक्षित वर्गको आफ्नो नागरिकता प्रमाण पत्र
- पतिको मृत्यु दर्ताको प्रमाण पत्र
- वालवालिकाको हकमा जन्म दर्ताको प्रमाण पत्रको २/२ प्रति प्रतिलिपी तथा २ प्रति फोटो ।


- व्यक्तिगत निवेदन
- जो जसको विचमा नाता प्रमाणीत गर्ने हो निजहरुको नाता खुल्ने नागरिकता प्रमाण पत्र
- प्रत्येकको २/२ प्रति फोटो ।


- व्यक्तिगत निवेदन
- अनुसुची १ फारम, बाबु र आमाको नागरिकता
- जन्मदर्ता प्रमाण पत्र,
- आवश्यक खण्डमा पति/पत्नीको नागरिकता र विवाह दर्ता प्रमाण पत्र
- बसाई सराईको हकमा बसाई सराई प्रमाण पत्र लगायत सबै प्रमाणपत्रहरुको सक्कल सहित २÷२ प्रति प्रतिलिपि
- ३ प्रति फोटो तथा आवश्यक परेमा अन्य पुष्टयाई कागजातहरु ।


- आवश्यक निवेदन
- नागरिकताको प्रतिलिपि
- गाउँपालिकाको न्यायिक समितिको कार्यविधि बमोजिम पुर्याउनु पर्ने आवश्यक कागजातहरु


- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ता को प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- बहाल सम्झौताको प्रतिलिपी
- आफ्नै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर र घरजग्गा कर तिरेको रसीद


- निवेदन पत्र
- नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
- विदेशीका हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफनै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर र घरजग्गा कर तिरेको रसीद स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- सम्बन्धित वडाको सिफारिस