प्रचलित कानुन अनुसार
प्रचलित कानुन अनुसार
'घ' बर्गको निर्माण व्यवसायी ईजाजत तथा नवीकरणको लागी जिम्मेवारी अधिकारीहरु:
कृषि तथा पशु समूह दर्ता / नवीकरण गर्दा रु २०० दस्तुर लाग्छ र प्रक्रिया पुगेमा सोहि दिनमा काम सम्पन्न हुन सक्छ ।
नाबालक सिफसिस गर्दा सम्बन्धित वडा कार्यालयमा गएर निम्नानुसार कागजात पुर्याएर सम्बन्धित वडाका अध्यक्ष/सचिब लाई भेट्नु पर्दछ