ताजा समाचार
सूचना तथा समाचार
Friday, December 1, 2023 - 14:23
पैयुँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेपाल सरकारका शाखा अधिकृत राजीव रिमालले मिति २०८०/०६/२४ गते देखी पदभार ग्रहण गरि कार्यभार सुरुवात गर्नुभएको छ ।
पैयुँ गाउँपालिकामा उहाँलाई हार्दिक स्वागत गर्दै कार्यकालको उच्च सफलताको कामना गर्दछौं ।
Friday, October 13, 2023 - 12:52