FAQs Complain Problems

ताजा समाचार

सूचना तथा समाचार

प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाल बाट पदभार ग्रहण ।

पैयुँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेपाल सरकारका शाखा अधिकृत राजीव रिमालले मिति २०८०/०६/२४ गते देखी पदभार ग्रहण गरि कार्यभार सुरुवात गर्नुभएको छ ।

पैयुँ गाउँपालिकामा उहाँलाई हार्दिक स्वागत गर्दै कार्यकालको उच्च सफलताको कामना गर्दछौं ।

Pages